आठ सदस्य महिला संघ चितवनमा मनोनित

चितवन । नेपाल महिला संघ चितवनले कार्यसमिति विस्तार गर्दै आठ जना सदस्य थप गरेको छ । तारा गुरुङ्, मेनुका रिमाल, सरस्वती पौडेल, कल्पना विक, गीता भट्टराई, कलावति भट्टराई, शोभा रिमाल, सुमित्रा अधिकारी ढकाल मनोनित गरिएको हो । । संघको विधानको परिक्षेद ३ को धारा १० उपधारा ३ (ङ) को (आ) अनुसार कार्यसमिति विस्तार गरिएको अध्यक्ष … Continue reading आठ सदस्य महिला संघ चितवनमा मनोनित